तपाईं किन्नुहुन्छ मेरा सपनाहरु ?

बजारमा अचेल किसिम किसिमका सपना बिक्रिमा छन । सबैका आफ्ना आफ्नै रङहरु छन, आफ्नै ढंगहरु छन ।

Continue reading

You n Me – Psycho(4)

म मन बेचेर जिन्दगीको तलाउ किन्दैछु
म रहर बेचेर आशाको नहर किन्दैछु
तिमी सपनाको छानु सिउन पराल खोज्दैछौ
म सपनाको महलको भाउ सोध्दैछु ।