त्यो साँझ

कथा

एक साँझ, त्यसैगरि म उसको अफिसको गेट अगाडि बाइक रोकेर बसिरहें।

साँझ सधैं उस्तै त हो, अलिकति उज्यालो, अलिकति अँध्यारो। मन पनि उस्तै, अलिकति अँध्यारो अलिकति उज्यालो। अथवा अलिकति उज्यालो अनि अरु अँध्यारो। वर्षातको याम हुँदो हो त झरि पनि हुन्थ्यो होला साँझसँग। दिनको झरि र साँझको झरिमा पानीमात्र समान हो, बाँकी सबै फरक। बाँकी भन्नाले के के? बाँकी भन्नाले थकान, आलस्य, ओसिलोपन, बोझिलोपन अनि अरु धेरै कुरा। साँझ त्यसैले साँझ हो र साँझमा कुर्नुको मतलब पनि फरक हुन्छ, त्यो पनि अफिस अगाडि।

अफिस गजबको ठाउँ हो। अफिसमा मान्छेहरुका कुरा गजबका हुन्छन्। आफ्नो भन्दा अरुको अफिस गजबको लाग्न सक्छ अझै। आफ्नो अफिसमा त तनावबाहेक के नै हुन्छ र? उसको अफिस पनि गजबकै थियो होला। सँगै काम गर्ने साथीहरु, साथीहरुसँग हुने गफगाफ-मोजमस्ती.. खै मोजमस्ती भन्या के हो! अफिसको अर्को गजबको कुरा भनेको एकाध सहकर्मीबारे हुने कानेखुसी र चर्चा पनि हो। कमसेकम यो चाहिं सबैको अफिसको विशेषता होला… चियोचर्चो, अलिकति हल्ला अनि छेडखानी। Continue reading

Advertisements

I am sorry I took your time

My dear…
I am in duty hour right now but I am free enough to write you a letter and that’s what I am doing. I am feeling sleepy and my head is growing heavier every second. May be I am not caring about my health and working much harder but for nobodies sake.
Continue reading

You n Me – Psycho (1)

You close yourself behind the door of your room most of the time.
You don’t open up between people so easily as most of them do. Continue reading

Aaja Man Ektamaas Chha! Feeling strange..

तिमी कस्ती छौ? तिमी के छौ? मलाई धेरै थाहा छैन । थाहा पाउने चेस्टा पनि खासै गरिएन । तर यत्ती हो, जुन भाव पहिले तिम्रो लागि मैले साँचेको थिए, त्यो आज अध्यापी मनका अन्तरकुन्तर तिर टुसाइरहेकाछन । मेटाउने मन पनि छैन, मेटाउने मन छ पनि, मेटाउन भने सक्दिन । कसरी मेटाउनु ? Continue reading

What would you do?

….if someone laughs at what you think, what you feel and what you say?

What would you do if that someone is your friend who you think is a very good friend?
Continue reading