नयाँ क्रान्तिको बाटोमा

हेर्दा हेर्दा नसुकेको आकाशमुनि
हत्केलामा बलेसी थाप्दै-चुहाउँदै
के गर्न सक्थ्यो र उसले
मन सेलाउनु बाहेक ।
Continue reading

Advertisements

रामसिं बुढा

चिसापानीसम्मको यात्राको बीचबीचमा थुप्रै ठाउँमा हामी रोकियौँ । हिंड्ने बानी नभएकाहरुलाई ठाडो उकालो, त्यो पनि लगातार दुई तीन घण्टा उक्लिनु कठिनै कुरा हो । थकाइ मार्ने क्रममा मुलखर्कमा हामी रोकिएका थियौँ । जनयुद्धकालमा सेनाले छोडेर गएको ब्यारेक भग्नावशेषमा सिमित रहेको सल्लाघारीबीच हामीले बाख्रा चराइरहेका रामसिं बुढालाई भेट्यौँ । बुढा साह्रै रसिक रहेछन् । बुढाले आफ्नै अनुभवका आधारमा हामीलाई खर्कतिरै घरजम गर्न पनि सुझाए । उनै रामसिं बुढालाई पात्र बनाएर लेखिएको कविता यहाँ पोस्ट गरिएको छ । Continue reading

पुल्चोक ; ०६७ !

भूपेन्द्र खडका

पुल्चोक,
दानागिरी हाइट ,
सयौं घामपानी,हुरीबतास र शिशिरहरू खपेको पीपलबोट ! Continue reading

मुर्दाहरु

हरेक बिहान
मृत्युबाट हठात् ब्युँझेर
मुर्दाघरहरुबाट फुत्त निस्किन्छन्,
राष्ट्रको रेखाचित्र किनार किनारमा
चेतनाको थुप्रामाथि
टुक्रुक्क बसेर
वाग्मति मैल्याउँछन्
मुर्दाहरु । Continue reading