म के हुँ


थाहा छैन म के हुँ । थाहा छैन म को हुँ ।

आफुलाई चिन्न मान्छेले ठूलो तपस्या गर्नुपर्छ भन्छन् । अरुले चिन्दा मेरो अनुहार चिन्छन्, जीउडाल चिन्छन् र यसको समष्टि रुपलाई बोलाउने नाम छ मेरो । तर यो मात्रै मेरो परिचय नहुन सक्छ । म अनुहार र एउटा निश्चित जीउडाल भएको आकृति र स्वरुप मात्र होइन । अरुले जुन अर्थमा चिने पनि बुझे पनि म के हुँ र को हुँ, यसको लेखाजोखा गर्ने बेला पनि सायद भएको छैन ।

मैले बुझेँ भने आफैँलाई चिनेँ भने अवश्य बताउँला । अहिलेको लागि भने तपाईँको जानकारीको लागि भन्दैछु केहि कुरा मेरो बारेमा जुन स्वरुपमा मान्छेहरुले मलाई चिन्छन् ।

बोलाउने नाम रुपेश हो । परिवारले दिएको नाम जुन मेरो बोलाउने नामसँगै जोडिन्छ श्रेष्ठ ।

बस्ने ठाउँ नेपाल खाल्डोको भौगोलिक रुपमा सबैभन्दा सानो जिल्ला भक्तपुरको सिरुटार गाउँ विकास समिति वडा नं १ ।

काम गर्ने ठाउँ कन्तिपुर टिभी । मलाई सम्पर्क गर्नको लागि roopess@gmail.com मा इमेल गर्न सकिन्छ । हाम्रो भेट फेसबुकमा हुन सक्छ, म www.facebook.com/roopess मा त्यहाँ भेटिन सक्छु ।

अनि ट्वीटरमा मलाई ट्वीट गर्न सक्नुहुन्छ, त्यहाँ पनि म @roopess कै नाममा भेटिन्छु ।

6 responses to “म के हुँ

  1. The SELF : Self is a form of his body and action of the Soul. It is between the body and the Soul. Self is sceptal and is unlike the body which is soily. This is also called Jeeva in Sanskrit or Hindi and Rooh in Arabi or Urdu. It is Self who thinks, knows, understands, decides, talks and so on and acts through various organs of the body.

  2. The Body : Body whom we know as a man or as a woman, is a machine of the ‘Self’. Body with all its organs is dead if it is without the Self. Body is alive till it is with the Self. Without the Self, body which is a soily form with many organs, is a dead body. It means that, in fact, a dead body is a real body which is also called Shareer in Sanskrit or Hindi and Jism in Arabi or Urdu.

प्रतिकृया लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s