शिर्षकविनाको कविता!

Iआज पनि

बिहानै रेडियोमा सुनियो

चिसोले ‘मान्छे’ मरेको समाचार।

हिउँदमा यस्तै हुन्छ

‘मान्छे’लाई ठहरै पार्छ चिसोले

यस्तो कि मानौं

चिसो ‘मान्छे’ मार्ने ट्याबलेट हो

एक चक्की-खेल खत्तम!

वा भनौं बन्दुकबाट छुटेको गोली हो चिसो

एक गोली छातिमा-‘मान्छे’ परमधाम!

माफ गर्नुस्

‘मान्छे’ होइन, ‘गरिब’!

सच्याएर पढ्नुहोस्।

Photo Source: http://www.weeklyzaman.com

प्रतिकृया लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s