केहि कविता श्रव्यमा

कविता लेख्नु एक ठाउँमा छ । कविता पढ्नुमा अझ भनौ वाचन गर्नुमा अर्को मजा छ । हुन त कसैलाई कविता सुनाउन खोजियो भने जीन्दगीभरका लागि सम्बन्ध नै बिग्रेला भन्ने डर एकातिर हुन्छ नै । तर कविताको रस बुझ्नेलाई भने कविता सुन्नुको मोह नै हुन्छ । अघिपछि पनि आफ्ना कवितालाई आफ्नै आवाजमा ब्लगमा नहालेको होइन । प्रतिकि्रया पनि प्राप्त भइरहेकै हो । तर केहि समययता रेकर्ड गर्न र अपलोड गर्नै झन्झटिलो हुने भएकाले श्रव्यमा कविता हाल्न सकेको थिइनँ । आज अलि जाँगर गरेर केहि कविता श्रव्य स्वरुपमा हालेको छु । पहिले पढिसक्नुभएकै कवितालाई श्रव्यमा उतारेको छु । सायद मेरो आवाजमा सुन्दा फरक लाग्ला कि !

कविता सुन्नको लागि शिर्षकमा क्लीक गर्नुहोस् ।

समयको लहरे खोकी

नयाँ क्रान्तिको बाटोमा

हत्या

डेरामा जालो

आगो

प्रतिकृया लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s