चोर..

साइकलको घण्टी बजाउँदै
त्यो मान्छे
बिहान सखारै
मेरो सपनाको चोकमा आयो

घाम नपस्ने मेरो दैलोमा
फुत्त फ्याँक्यो
घामजस्तै उज्यालो समाचारपत्र
र सट्टामा चोरेर भाग्यो
भ्रुण सपना ।

चोर.. चोर.. चोर..
समात त्यसलाई ।

मेरा आफन्तीहरु खोजिरहे
समाचारपत्रमा समाचार ।

5 responses to “चोर..

  1. धेरै दिन पछि तपाई कोमा छिरियो ….चोर कविताले साच्चिकै मन चोरेको छ !!!!!

    • धन्यवाद श्वेसाजी । अनि धन्यवाद सुशील दाई (Katmandu Raut) । तपाई‌लाई मेरो ब्लग हेर्ने फुर्सद पनि हुँदोरहेछ त है ।

प्रतिकृया लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s