कस्ले छेक्यो मेरो बाटो ?

कस्ले छेक्यो मेरो बाटो ?
बाटो त्यस्को पेवा हो ?

ढुङ्गा त मेरो मुटुमा नि छ !
जुङ्गा मेरो पनि त नुहेकै छ !
त्यसो भए
म पनि ढुङ्गा हान्दै हिड्नु ?
अरु जुङ्गा काट्दै हिड्नु ?
भोक लाग्न छाड्यो भन्दै
को हो त्यो मेरो बाटो छेक्ने ??

8 responses to “कस्ले छेक्यो मेरो बाटो ?

  1. रुपेश ..यार गजब छ । अक्षरका आगो बल्नु पर्छ, महंगो मट्टीतेलको होइन ।

    • प्रतिक्रियाको लागि सबै साथीलाई धन्यवाद है । भुवनजी स्वागत है ब्लगमा ।

  2. आगो लेख्नु भएछ रुपेश जी…हो त नि त्यत्तिकै अर्काको बाटो छेक्न पाइन्छ कि क्या हो ?

    • त्यै त भनेको हेर्नोस न,
      अफिस आउन लागेको बाटो छेकेर मार्न खोज्छ ।
      त्यस्को पेवा हो र यो बाटो ?

  3. बाटो छेक्ने बटुवाका दुष्मन हुन् ।
    हामी बटुवालाई हिँड्न रोक लगाउने को हुन् यिनीहरु…?
    खोजी गरौँ सर…ठेगान लगाउनुपर्छ बाटो छेक्नेहरुलाई ।

प्रतिकृया लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s