गर्मी

शहरमा यत्तिसारो गर्मी
शताब्दिमै भएन
तिम्रो तापले राति पनि
विस्तरा डढेछ । ।

8 responses to “गर्मी

  1. यो त भयो शहरको गर्मी , मनमा चलेको भयंकर गर्मिको कुरो चाँहि कहिले गर्ने नि ??? कवि जि ???

  2. माओवादीहरुका टाउकामा कसले चिसो पानी खन्याइदिएपछि गर्मी पनि घट्दैछ रे हैन र:)

  3. ग्लोबल वार्मिंग भनेर बिद्वानहरु मरिहत्ते गर्छन… कारण त यस्तो पो रहेछ …

    कबिता बबाल छ…कसैलाई नहँसाई छोड्दैन…

प्रतिकृया लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s