विडम्बना !

सच्चिन्नं फूल भै
शुलको भूल
स्वाभिमानको जून जो
चुर चुर भो
धरती धूलमा ।

जङली लामखुट्टे घुनको
“सर्वसत्तावादी” हुल
पुलपुलमा तुल टांगी
घुल्नु घुल भो
जन जनको खूनमा ।
न स्वस्थ नून बांकी
शुद्द छैन सून बांकी
भन कुन मुल छ साजी ?

के बेर अब महमारी हुन !
के बेर अब ईतिहास रुन !

विडम्बना ! सृस्‍टिको रूल
फैलिने भो साला मलेरिया
भ्वाङ पर्‍यो अनुदानको झूल ।

सुन्नको लागि यसमा क्लिक गर्नुहोस् ।

9 responses to “विडम्बना !

  1. Thank you Basanta, Rubina and Anoj.
    Aakarjee Loadsheding ko timing le recording ma basne sanyog milna sakeko chaina. Aba milne bittikai tyo kaam garchhu. Thanks for the comment.
    Anoj jee Welcome to my blog and thanks for dropping your comments.

  2. रुपेश सँग एउटा पुरानो शैली तर नयाँ सोच छ त्यो एक प्रकारको मिठास हो नेपाली काव्य जगतमा ।

  3. नयाँ कविताहरु को पनि अडियो सार्वजनिक गर्नु पर्‍यो । यो पढ्नुभन्दा, यहाँ कै आवाज मा सुन्दा (यहाँकै फिलिङमा) रमाइलो हुन्छ ।

  4. daiko paile ko poem saddam ko juthelno…. yo poem bujeko thiyena ahile ka poem bujne vayechhu khusi laagyo great creation..!!

  5. सशक्त प्रहार छ कुरुप वर्तमानमाथि! साह्रै राम्रो लाग्यो रुपेशजी!

  6. Kamal: Alikati dherai bho ki jasto laagyo!:) Thanks anyway. I love Devkota.

    Milan n Prabesh ‘Ujeli’: Without your inspirations and approvals, I could not write more. Thanks.

  7. रूपेश दाइले छोटा कविताको आयामै ल्याउनुहुन्छ जस्तो छ नेपालमा !! छोटा तर मिठा अनि ट्वाक्क पारेर कति मजाले भावना पोख्‍न सक्नुभएको ! थोरै शब्दमा पनि धेरै यथार्थ समेट्न सकिन्छ भन्ने कुराको ज्वलन्त उदाहरण हुनुहुँदैछ रूपेश दाइ तपाईँ !! यो पनि कस्तो मिठो कविता !!

प्रतिकृया लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s