फागुन ७ गते

भिमकाय
अरठो जन्तु
दुर्लभ गैंडा
र गैंडाको खाग
मेरो प्रजातन्त्र
मैले नियुक्त गरेका
खजान्चीहरुको खजाना भित्र कैद ।

खजान्चीहरु सांचो लुकाएर
रुमाल लुकाइ खेल्दैछन
विचार म हिस्सै
न गैंडाको खाग छ
न प्रजातन्त्र छ
न खजाना छ
न खजानाको सांचो छ ।

आजकाल सिमानातिर
तस्करहरुको विगविगी बढेको छ रे ।

2 responses to “फागुन ७ गते

प्रतिकृया लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s