साला जीन्दगी ।

साढे चौध थान महंगी
दश थान लोडसेडिङ
एक थान जागिर
पांच थान पेट
घाटामा छ
साला जीन्दगी ।

Listen this poem

5 responses to “साला जीन्दगी ।

  1. वाह ! क्या शब्द संयोजन छ।
    सबैको जिन्दगिलाई चार लाईनमा प्रस्तुत गर्न सफल हुनु भएको छ ।

  2. साँच्चै जिन्दगी कहिले पनि नाफामा हुँदैन जस्तो लाग्छ मलाई पनि, मान्छेको जात न हो…
    लोडशेडिङले त झन् घाटा माथि घाटा थपेको छ जस्तो लाग्छ मलाई !!

    निकै राम्रो छ रुपेशजी, लेख्दै गर्नुहोला!!

प्रतिकृया लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s