कविता सुन्नको लागि यहाँ क्लिक गर्नुहोस् ।
महलको त्यो फराक बैठककक्षमा
अझै सुनिन्छ हुक्काको ट्वार ट्वार
तमाखुको खरो बास
ऐंठनमा परिरहन्छ बाक्लो धुवाँमा । Continue reading
कविता सुन्नको लागि यहाँ क्लिक गर्नुहोस् ।
महलको त्यो फराक बैठककक्षमा
अझै सुनिन्छ हुक्काको ट्वार ट्वार
तमाखुको खरो बास
ऐंठनमा परिरहन्छ बाक्लो धुवाँमा । Continue reading
लेखन साँच्चै चुनौतिपुर्ण कला हो । लेखनका जुनसुकै विधा हुन्, हरेकका आआफ्नै सीप र कौशल हुन्छन् । कतिले लेखनलाई पेशै बनाएका छन् त कतिले रुचि । त्यसबाहेक मान्छेका स्वभाव र स्वार्थ अनुकुल लेखनका फरक फरक उद्देश्य हुन सक्छन् । तर पेशा होस् वा रुचि, उद्देश्य जुनसुकै होस्, लेखनले पाठकमा प्रभाव पार्न सकेन भने त्यसको खास औचित्य हुँदैन । लेखनका क्रममा उठान गरिने विषयबारे सुचना/भाव र त्यसले लक्षित प्रभाव पाठकमा त्यतिबेला सहि अर्थमा पर्छ जब सार्थक लेखनका आवश्यक कौशलहरुको उचित प्रयोग हुन्छ (यहाँ ती कौशलहरुबारे चर्चा गर्न खोजिएको होइन)।
बजारमा अचेल किसिम किसिमका सपना बिक्रिमा छन । सबैका आफ्ना आफ्नै रङहरु छन, आफ्नै ढंगहरु छन ।
माइसंसारको लागि लेखिएको कविता
फेरी घाम उदायो
अनाहकमा
मेरो वस्तीको नग्नता
उदाङो हुने भो । Continue reading
लमक लमक
अंध्यारोतिर बढ्दैछ
यो युगको त्यो चमकदार मान्छे
पत्रिकामा त्यो समाचार लेख्ने मान्छे। Continue reading
चोरेको बन्दुकले काम नगरेसी
बुइगलबाट चिर्पट ल्याएं
दुई फक्लेटा पार्छु भनेर Continue reading