उनीहरु मलाइ केहि भन्दैनन्!!
उनीहरु आपसमा
निकै गफगाफ गर्छन्
निकै गन्थनमन्थन गर्छन्
निकै हल्लिखल्लि गर्छन्
तर Continue reading
उनीहरु मलाइ केहि भन्दैनन्!!
उनीहरु आपसमा
निकै गफगाफ गर्छन्
निकै गन्थनमन्थन गर्छन्
निकै हल्लिखल्लि गर्छन्
तर Continue reading
We used to have chattings. We talked about ourselves and our life. But sometimes we don’t talk to eachother because we don’t often have things to talk about. This time our conversation turned interesting. Continue reading
मलाई सानो छ्दा आकाशमा उडेका चङ्गा हेर्न खुबै मनर्थ्यो। कहिले पहाडको माथि माथि, रुखका मास्तिर त कहिले पहाडका छायामुन्तिर। जति जति चंगा माथि माथि जान्थ्यो, त्यति त्यति मलाइ रमाइलो लाग्थ्यो। निलो आकाशको शरिरका ठाउ ठाउमा लागेका बादलका सेता भुवादार टाटाहरु चिरेर चंगा माथि जान्छ भन्ने आशा मनमा कहिल्यै सेलाएन, बरु जति जति लट्टाइको धागो सकिदै जान्थ्यो आशा त्येति त्येति बढ्दै जान्थ्यो तर मैले कुनै पनि चङा बादल चिरेर माथि पुगेको देखिन बरु बेला बेला धेरै टाढा पुगेको बेला चङा दृष्यबाट हराएको चाहि भएको छ । मलाइ आकाशमा त्यस्ता धेरै चङ्गाहरु एकैचोटि उडेको हेर्न झनै मनपर्छ। Continue reading