Tag Archives: love
माया
सधैंभरी हेरिरहु लाग्छ तिम्रो मुहार
आँखैले खिचेर राखे तिम्रो तस्विर
जहाँ इच्छा त्यहा उपाय !!
तिमी पोइल गएदेखि
-प्रकाश थापा
सान डिएगो, क्यालिफोर्निया, अमेरिका

रँगहिन भए
रातहरु
शुन्यतामा बित्न थाले
बिझाउन थाल्यो सिरानी
विरक्तीन थाल्यो अँगालो
तिमी पोइल गएदेखि ।
चुरोटको धुवाँले डेरा निस्सासियो
रक्सीको मातले कोठा गुम्सीयो
तिमीसँगै पोइल गइछ Continue reading
अर्को मान्छे
झण्डै तीस वर्ष पुरानो एउटा डण्डीफोरको
धमिलो खतमुन्तिर
जवान बुढ्यौलीका रेखाहरु,
सुक्दै गएको तलाउजस्ता आँखाहरु, Continue reading
प्रेम, विश्वास र आस्था
तिम्रो रापीलो छातीमा
लुटुपुटु लुटुपुटु गरीकन
चिताको आगो निभाउने
अटुट प्रयास गरिरहेको छु । Continue reading
दुई – एक
अलमलको जालो
मेरो पालो
वर्ष दुई
सम्बन्ध एक Continue reading
