मेरो प्रीय सरकार! Posted on January 25, 2012 by roopess मेरो प्रीय सरकार! मलाई सलाइको एउटा काँटी देउ र देउ एउटा बेसुरको सुर मलाई तिम्रो यो रुग्ण शहर ह्वारह्वार्ती जलाउनु छ र बजाउनु छ घ्रिणाको एउटा धून.. मलाई तिम्रो शहरदेखी अजिवको घीन लाग्दैछ! 27.702871 85.318244 Advertisement Rate this: Share this:MoreLike this:LikeBe the first to like this post.
सबैको प्रिय सरकर मेरो नि प्रिय सरकार!!!!!!!!!!!!
फोहोरी राजनिती देखी घृणा लाग्न थालेको छ ।
ह्वारह्वार्ती जलाउनु छ!