Posted by: roopess | October 25, 2009

किर

हिउँ पग्लेर हिमालहरु
चट्टान मात्रका पहाड भएका बेला
आरोहीहरुले हरदिन
सगरमाथा आरोहणको
नयाँ नयाँ किर्तिमान बनाउन थाले ।


Responses

  1. सटीक छ! त्यो हिऊँ सप्पै नपगाली यिनलाई चैन होला जस्तो छैन।

  2. ठिकठिकै !


Leave a response

Your response:

Categories