सुन्नको लागि यसमा क्लिक गर्नुहोस् ।
भँगेराको गुँडमा
सुलसुले सरेछ
भँगेरा भँगरी
दिनभरि नँग्रा उद्याउँछन्
रातभरि जीउ कन्याउँछन् ।
र
एकाबिहानै
गुँडको मुन्तिर एक हुल कागहरु
मरेका वचेरा कोपर्छन् ।
सुन्नको लागि यसमा क्लिक गर्नुहोस् ।
भँगेराको गुँडमा
सुलसुले सरेछ
भँगेरा भँगरी
दिनभरि नँग्रा उद्याउँछन्
रातभरि जीउ कन्याउँछन् ।
र
एकाबिहानै
गुँडको मुन्तिर एक हुल कागहरु
मरेका वचेरा कोपर्छन् ।
Wowwww…..malai ta khyati hatya kaanda aakhama haljhali aayo….roopesss…always great…
thula badha ko kriyakalap lay hami bachera satayeka chau ki kaso?
yo kabita lay kahi ahilay ko abastha ko chitran gareko ta haina ?
जसरी बुझे पनि हुन्छ सरको कवितालाई…गतिलो व्यंग्य हो सर यो…
गज्जब गयो! सटीक!
यो त भयंकर षड्यन्त्र भयो है !
Damn good expression ! क्या बात !