६५ काट्दा
उनिहरु जवान भए
छेपाराको बस्तिमा अचेल
रङगहरुको खेती छ ।
छेपाराहरु रङ रोप्छन
छेपाराहरु रङ उमार्छन्
छेपाराहरु रङ फलाउंछन
छेपाराहरु रङ भित्र्याउंछन् ।
६५ काट्दा
उनिहरु झन तन्नेरी भए
छेपाराको बस्तिमा अचेल
रङहरुको खेती छ ।
For Translation in ENGLISH click me

